प्रकाशित मिति : 04 Nov 2022

शैक्षिक भ्रमण कार्यक्रम


यस विद्यालयको बालविकास देखि कक्षा ५ सम्मका बालबालिकाहरुलाई विश्व सम्पदा सूचीमा सूचीकृत रुद्रवर्ण महाविहार र महाबौद्ध मन्दिर र कक्षा ६ देखि कक्षा ८ सम्मका बालबालिकाहरुलाई पाटन दरवार क्षेत्र भित्र रहेको पाटन सङ्ग्रहलयमा १ दिने शैक्षिक भ्रमण कार्यक्रम सम्पन्न भयो ।