लक्ष्य र दूरदृष्टि

क) विद्यार्थीहरुलाई नैतिक चरित्रवान बनाई दक्ष योग्य नागरिक तयार गर्ने ।

ख) अंग्रेजी माध्यमबाट कक्षा १ देखि क्रमशः माथिल्ला कक्षाहरुमा बढाउँदै अध्यापन गराउने ।

ग) शैक्षिक गुणस्तर अभिबृद्धि गर्दै विद्यार्थीहरुमा व्यावहारिक ज्ञान, सीप र क्षमता प्रदान गर्ने ।

घ) विद्यालयमा युग सुहाउँदो प्राविधिक शिक्षासन्चालन गर्न आवश्यक पहल गरी प्राविधिक विद्यालयका रुपमा स्थापित गर्ने ।