Notice

For .Principal बाट सन्देश

Bina Shakya
For .Principal
श्री यशोधरा बौद्ध माध्यमिक विद्यालय

विद्यालयको सर्वांगीण पक्षको यथार्थ चित्रण तथा विद्यालयको भौतिक , आर्थिक , सैक्षिक पक्षको सुधारको लागि प्रत्येक पाच पाच वर्षमा पंचावर्षीय योजनाको रुपमा तयार गर्नुपर्ने प्रावधान अनुरुप यो विद्यालय सुधार योजना तयार पारिएको छ | यस विद्यालय सुधार योजना पंचावर्षीय रुपमा तयार पारिएकोले प्रथम वर्षमा के के कार्यहरु गर्ने , कसरी गर्ने , जिम्मेवार निकायहरु को को हुन् , र कसरी तोकिएका कार्यहरु सम्पन्न गर्ने , त्यसैगरी क्रमस: दोस्रो , तेस्रो , चौथो , पाचौ बर्साका पनि के , कसरी , कसले , के के गर्ने भनि प्रत्येक वर्ष योजनालाई अध्यावधिक गराई रहन पर्दछ | यसलाई तयार गर्नका लागि विद्यालय प्रधानाध्यापक तथा वि. व्य. स. अध्यक्ष ज्यु लाई एक्षय निर्माण सम्बन्धी प्रबोधिकरण गोस्टी पनि संचालन गरिएको थियो | विद्यालयको मेरुदण्डको रुपमा मानिने विद्यालय सुधार योजनाको उद्देश्य र लक्ष्यलाई विद्यालयका मौजुदा स्रोत सामग्री तिनीहरुको अवस्था देखि लिएर प्रत्येक क्षेत्रमा के कति र कसरी सुधार गर्ने भन्ने पक्षमा गहनतम रुपमा आम अभिभावक , सिक्षक , बिद्यार्थी , वि. व्य. स. , सिक्षक अभिभावक संघ र विद्यालयसंग सम्बन्धित सम्पूर्ण सरोकारवालाहरुसंग छलफल, परामर्स गरि बढी मेहनत र संबेदनसिल भई यो एक्षय २०७५-२०८० तयार पारिएको छ | यसको प्रभावकारितालाई मनन गरी विद्यालयको विकासका लागि सम्बद्ध सम्पूर्ण पक्षबाट कार्यनवयानको सहयोगका लागि विद्यालय पूर्ण रुपमा विस्वस्त रहदै एक्षय को सफल कार्यनवयानको कामना गरिन्क्ष |

प्रशंसापत्र

समाचार सूचीहरू